भानु जयन्ती आज मनाइँदै

पढ्नै पर्ने

नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, माल्यार्पण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। नेपाली भाषालाई सरल र जनसुलभ बनाउँदै रामायणको नेपाली अनुवादमार्फत अतुलनीय योगदान पुर्‍याएका भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने गरिन्छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?