रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भए

२०८१ पौष २८ गते आइतबार।

पढ्नै पर्ने

 काठमाडौं 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । कास्की जिल्ला अदालतबाट गत बिहीबार धरौटीमा रिहा भएका लामिछाने बिरुद्ध काठमाण्डौमा समेत मुद्धा दर्ता रहेकाले उनि आज काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?