गृहमन्त्री आर्याललाई हटाउने चर्चा असत्य : प्रधानमन्त्री कार्यालय

पढ्नै पर्ने

काठमाडौं, प्रधानमन्त्रीको निजी सचिवालयले गृहमन्त्री ओमप्रकाश आर्याललाई हटाउने तयारी भइरहेको भन्ने समाचार असत्य र आधारहीन भएको जनाएको छ।

सचिवालयले विज्ञप्ति जारी गर्दै मन्त्री नियुक्ति वा हटाउने अधिकार प्रधानमन्त्रीकै हुने उल्लेख गरेको छ। साथै, कसैको दबाब वा प्रभावमा निर्णय नहुने स्पष्ट पारिएको छ।

विज्ञप्तिमा हालको संवेदनशील अवस्थालाई ध्यानमा राखी भ्रम, अफवाह र नकारात्मक प्रचारबाट टाढा रहन सबैलाई अनुरोध गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?