काठमाडौँ, १३ साउन । प्रधानमन्त्रीले आज साउन १३ गते बुधबारका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। बैठक अपरान्ह ३:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका नियमित कामकारबाही र पछिल्लो शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल हुने जनाइएको छ।





