राष्ट्रपति र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

पढ्नै पर्ने

राष्ट्रपति रामचन्द्र पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच आज शीतल निवासमा भेटवार्ता भएको छ।
भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र सुनसरीमा हालै विकसित घटनाक्रमका विषयमा छलफल भएको छ। आजै लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकको सन्दर्भ पारेर उहाँ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?