सुदन गुरुङको गृहमन्त्रीलाई अल्टिमेटम: ‘जनता जागीसके, अब काम कि राजीनामा!’

पढ्नै पर्ने

काठमाडौं: सामाजिक अभियन्ता सुदन गुरुङले गृहमन्त्रीले भ्रष्टाचार र हत्याकाण्डका दोषीमाथि कारबाही गर्न नसकेको भन्दै तत्काल राजीनामा दिन अल्टिमेटम दिएका छन्। उनले गृहमन्त्रीलाई जनताको भरोसा तोडेको आरोप लगाउँदै “जनता जागिसके, युवा जागिसके” भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न वा पद त्याग गर्न चेतावनी दिएका छन्। गुरुङले आगामी चुनावलाई नाटक नबनाउन समेत आग्रह गरेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?