रास्वपा र विवेकशील साझा एक भए

पढ्नै पर्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच शुक्रबार एकता भएको छ। दुई दलबीच भएको ५ बुँदे सहमति अनुसार पार्टीको नाम रास्वपा र चिन्ह घण्टी नै कायम रहनेछ। सहमति पत्रमा रास्वपाका डोलप्रसाद अर्याल र विवेकशीलकी समीक्षा बाँस्कोटा लगायतले हस्ताक्षर गरेका छन्। सहमतिमा वैकल्पिक राजनीतिका अगुवा स्व. उज्वल थापाको योगदानलाई दस्तावेजीकरण गर्ने र विवेकशील साझाका नेताहरूलाई योग्यता र समावेशिताका आधारमा केन्द्रीय तहमा समायोजन गर्ने उल्लेख छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?