प्रतिनिधिसभा निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। सिंहदरबारमा बस्ने बैठकमा सुरक्षा निकायका प्रमुखहरूले देशभरको सुरक्षा स्थितिको ब्रिफिङ गर्नेछन्।
निर्वाचन सुरक्षाबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक आह्वान
काठमाडौँ - 🕗२०८२ फागुन २० गते बुधबार, काठमाडौं।





