आज अपरान्ह ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

पढ्नै पर्ने

काठमाडौँ, १३ साउन । प्रधानमन्त्रीले आज साउन १३ गते बुधबारका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। बैठक अपरान्ह ३:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका नियमित कामकारबाही र पछिल्लो शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल हुने जनाइएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?