नमोबुद्धबाट देखिएको नाङ्गिदै गएको हिमशृंखला (तस्बिर)

पढ्नै पर्ने

जलबायु परिबर्तको असरले गर्दा यस बर्ष हिमाली भेगमा पर्याप्त मात्रामा हिंउ परेन ।

हिमाली भेगमा हिंउ नपर्दा हाम्रा हिमालहरु कालापथ्थरमा परिणत हुदै गईरहेका छन्।

हिंउ नपर्दा हिमाले क्षेत्रमा अन्न उब्जनीमा समेत ह्रास आउने हुँदा कृषक समेत चिन्तामा पर्ने गर्दछन।

नमोबुद्ध नगरपालिका, फुलबारीबाट देखिएको नाङ्गिदै गएको हिमशृंखलाको दृष्यहरु।

तस्बिर : बिनोद पौडेल  
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?