रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

पढ्नै पर्ने

मङ्सिर १७, २०८१, सोमबार  
काठमाण्डौ ।

साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा मङ्सिर ५ गते रवि लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दर्ता भए अनुसार सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवन लगिएको छ । काठमाण्डौमा उनको बयान सकिए लगत्तै चितवन लगिएको हो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो। लामिछानेलाई अनुसन्धानका लागि पोखरा, रुपन्देही, काठमाडौं हुदै आज चितवन लगिएको छ । चितवनमा अनुसन्धान सकेपछि सम्भवत पुन: उनलाई पोखरा नै पुर्याईनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?