सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

पढ्नै पर्ने

सिन्धुपाल्चोक जिल्लालाई केन्द्रविन्दु बनाएर आज बिहान शक्तिशाली भूकम्प गएको छ ।

बिहानी पखको मस्त निन्द्रामा निदाईरहेका काठमाडौंवासी भूकम्पको कम्पनले एकाएक निद्रा खुलिहालेको थियो ।

बिहानको करिब २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको भुकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापनले जनाएको छ ।

भुकम्प जाँदा भाग्ने क्रममा सिन्धुपाल्चोकमा कैदीको हात भाँचियो छ भने, जिल्लाकै प्रहरी चौकीको भित्तामा क्षति पुगको छ। त्यस्तै भूकम्पका कारण भोटेकोशीमा पहिरो समेत खसेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?