डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबिच भनाभन

पढ्नै पर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा भनाभन भएपछि जेलेन्स्कीले ह्वाइट हाउसबाट बाहिरिएका छन्।

ह्वाइट हाउसमा आफ्ना उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो। जेलेन्स्की महत्त्वपूर्ण खनिजसम्बन्धी सम्झौता गर्न अमेरिका पुगेका हुन्।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने भनेपछि दुई नेताबीच भनाभन भएको हो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की कुराकानी छोडेर निस्किएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?