भाईरल बालगायक सचिन परियारको निधन

२०८१ पौष १८ गते बिहिबार।

पढ्नै पर्ने

काठमाण्डौ

सामाजिक संजालबाट चर्चित बनेका बालगायक सचिन परियारको निधन भएको छ । आज बिहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको स्वास्थमा समस्या देखिएपछि केही दिनदेखि आईसीयूमा उपचार भइरहेको उनको बुबाले जानकारी दिदै सहयोग मागिरहेका थिए।
यस अगि पनि स्वास्थमा समस्या देखिएपछि उपचार पछि उनि निको भएका थिए। ‘के छ र हजुर’ भन्ने थेगो उनको परिचित थेगो हो, यसै थेगोको उनले गित समेत गाएका छन् । उनले म्युजिक भिडियो, टेलिचलचित्रमा समेत अभिनय गरेका थिए केहि गीतमा स्वर समेत दिएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?