काठमाडौं, १ भदौ – कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको १२औं साधारण सभा तथा ८औं अधिवेशनद्वारा रमेश कुमार बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । साधारण सभामा तथा ८औं अधिवेशन कलंकी होटल प्लाजोमा सम्पन्न भएको छ ।