चितवन राईनोज ५ विकेटले बिजयी

पढ्नै पर्ने

मङ्सिर १७, २०८१, सोमबार  
काठमाण्डौ ।

आज (आईतबार) भएको पहिलो खेलमा चितवन राईनोजले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै बिजयी भएको छ। चितवन राइनोजले नेपाल प्रिमियर लिगमा विजयी सुरुवात गर्दै अंक तालिकामा २ अंक जोडेको छ । काडमान्डु गुर्खाजले दिएको ११२ रनको लक्ष्य चितवन राईनोजले १७ ओभर खेल खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?