कर्णाली याक्स र जनकपुर बोल्टस्‌ भिड्दै

पढ्नै पर्ने

मङ्सिर १७, २०८१, सोमबार  
काठमाण्डौ ।

नेपाल प्रिमियर लिगको तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्‌ विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् । जनकपुर बोल्टस्‌ले शनिबार विराटनगर किंग्सलाई पराजित गरेर लिगको अंक तालिकामा २ अंक जोडिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?