ललितपुर महानगरपालिकाले मनायो स्थापनाको १०६ औं दिवस

पढ्नै पर्ने

पौष ०२ , २०८१ मंगलबार   
काठमाडौ ।

ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०६ औं दिवस आज मंगलबार मनाएको छ। ललितपुर महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो। प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुनु भएको थियो। स्थापना दिवस भएकाले आज ललितपुर महानगर कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सेवा स्थकित गरिएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?