आज विश्वकर्मा पूजा मनाइँदै

पढ्नै पर्ने

आज देशभर विश्वकर्मा पूजा विभिन्न विधि–विधानका साथ मनाइँदैछ।

औजार, मेसिन र उद्योगधन्दामा विशेष पूजा गरिने यो दिनलाई निर्माणकर्मी, कारिगर तथा श्रमिकहरूले आ–आफ्नो कार्यस्थलमा पूजाआजा गरी मनाउने परम्परा छ।

विश्वकर्मा पूजालाई श्रम, सीप र उत्पादनसँग जोडिएको पर्वका रूपमा लिइन्छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?