काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार हिरा तामाङमाथि ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी दर्ता भएपछि प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।





