सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो

पढ्नै पर्ने

यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागसहित गण्डकी प्रदेशका केही स्थानबाट बाहिरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी क्षेत्रबाट मनसुन क्रमशः बाहिरिँदै गएको हो। तर मध्य र पूर्वी भूभागमा भने अझै केही दिन मनसुन सक्रिय रहने जनाइएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?