कात्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

पढ्नै पर्ने

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो चरणअन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

सम्बन्धित उमेर समूहका बालबालिकालाई तोकिएको समयमा नजिकैको स्वास्थ्य संस्था वा निर्धारित वितरण केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?