काभ्रेमा बसको ठक्करबाट एकको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

पढ्नै पर्ने

काभ्रेको नमोबुद्ध नगरपालिका –२ पात्लेगाउँमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको अरनिको सुपर एक्सप्रेस (बागमती प्रदेश ०१–००६ ख ४८०८) को बसले ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोटल बहादुर कटुवालको घटनास्थलमै ज्यान गएको हो। घटनाको विरोधमा स्थानीयले सडक बन्द गराएपछि काभ्रेभञ्ज्याङ-भकुण्डेबेसी खण्ड ठप्प भएको छ भने पूर्वतर्फ जाने गाडीहरू धुलिखेलमै रोकिएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?