काठमाडौंको दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग जस्तो देखिने वस्तुसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्यूरोड बस्ने ५० वर्षीय संजय मान सिंह श्रेष्ठ लगायत रहेका छन् ।
मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गको टोलीले क्याफेमा खानतलासी गर्दा उक्त वस्तु फेला पारेको हो । पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
दरबारमार्गबाट गैंडाको खागसहित तीन जना पक्राउ
काठमाडौँ - 🕗२०८३ बैशाख २३ गते बुधबार काठमाडौं।





