आवेगले दुर्घटना निम्त्याउँछ, संयमित बनौँ : योगेश भट्टराई

पढ्नै पर्ने

काठमाडौँ– एमाले सचिव योगेश भट्टराईले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा संयमता अपनाउन आग्रह गरेका छन्। शनिबार देशभर भएको प्रतिनिधि छनोटमा कतिपय स्थानमा विवाद भएपछि भट्टराईले आवेग र उत्तेजना त्यागेर धैर्य गर्न अपिल गरेका हुन्। उनले पार्टी एकता र पुनर्गठनको चुनौतीलाई सन्तुलित ढंगले अगाडि बढाउन तथा एमालेलाई जनपक्षीय पार्टीको रूपमा स्थापित गर्न सबै प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?