- Advertisement -spot_img

AUTHOR NAME

ए.बि.एम. अनलाइन खबर

518 पोस्ट
0 टिप्पणी

भारतमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा दर्जनौको मृत्यु, सयौ घाईते

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा १ दर्जन भन्दा बढिको ज्यान गएको छ। गएराति भएको भागदौडमा सयौको संख्यामा घाईते भएको अन्तरास्ट्रिय संचार माध्यमले...

साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी, रवि लामिछानेले उच्च अदालतमा गराए निबेदन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्व गृहमन्त्री रहेका रवि लामिछाने जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च...

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइल सहित चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा...

रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न न्यायाधीश प्रल्हादकुमार योगीले...

सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले माघ १६, १७ र १८ गते (३ दिन) सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आज एक बिज्ञप्ति जारी...

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने काभ्रेकी एक महिला पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया...

श्रीमानले गरे श्रीमती हत्या

धनुषामा आफ्नै श्रीमती २३ वर्षीया संगिता ठाकुरको हत्या गरेको अभियोगमा धनुषाधाम नगरपालिका-५ पर्वता टोल बस्ने २५ वर्षीय देवलाल ठाकुरलाई गए राति प्रहरीले पक्राउ गरेको...

काभ्रेमा एक काष्ठ उद्योगमा आगो लाग्दा एक जनाको ज्यान गयो

काभ्रेपलाञ्चोक धुलिखेल न. पा. ९ स्थित एक काष्ठ उद्योगमा आगो लाग्दा एक जनाको ज्यान गएको छ। धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा...

बैतडीमा जिप दुर्घटना, २ को मृत्यु, ४ घाईते

बैतडीको सिगास गाउँपालिकामा आज बिहान सु.प.प्र. ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटना भएको छ। दुर्घटनामा घाईते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा...

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० ग्राम सहित भारत घर भएका ३७ वर्षीय गोबिन्द बालालाई बिहीबार...

Latest news

- Advertisement -spot_img