बैतडीमा जिप दुर्घटना, २ को मृत्यु, ४ घाईते

पढ्नै पर्ने

बैतडीको सिगास गाउँपालिकामा आज बिहान सु.प.प्र. ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटना भएको छ।

दुर्घटनामा घाईते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिगास गाउँपालिका– १ इरानाकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

घाइते भएका अन्य ४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?