सोलुखुम्बु, सोलुखुम्बुको लुबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ। हेलिकोप्टर अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन। हेलिकोप्टरमा यात्रुहरू सवार थिएनन् र पाइलटलाई सकुशल उद्धार गरिएको छ।
सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
काठमाडौँ - 🕗२०८२ कार्तिक १२ गते बुधबार, काठमाडौं।





