सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा

पढ्नै पर्ने

सोनाम ल्होसारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले माघ १६, १७ र १८ गते (३ दिन) सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाले आज एक बिज्ञप्ति जारी गर्दै तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको सोनाम ल्होसारकोअवसरमा गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाको दिन गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्था बन्द रहने बिज्ञप्तिमा उल्लेख गरेको छ।

हेर्नुस बिज्ञप्ति
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?