परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेश प्रस्थान

पढ्नै पर्ने

काठमाडौँ । नवनिर्वाचित बंगलादेशी सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका प्रस्थान गर्नुभएको छ ।

मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित यस भ्रमणले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । मन्त्री शर्मा आगामी १९ फेब्रुअरी (फागुन ७ गते) मा स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?