भिम रावलको पत्रकार सम्मेलन, अधक्ष्य के पी ओली माथि आक्रोस पोख्दै

२०८१ पौष १७ गते बुधबार ।

पढ्नै पर्ने

काठमाण्डौ 

नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोख्दैअहिले पत्रकार सम्मेलन गर्दै छन्। रावलले ओलीविरुद्ध पार्टि अधक्ष्यमा उमेदवारी दिँदा पार्टीको साधारण सदस्यता खोसिनेसम्मको अवस्था आएको बताए । रावलले अध्यक्ष ओलीले वार्ताको नाटक गरेर पछि खबर गर्छु भनेकामा पछि खबरसमेत नगरी कारबाही गरेको उनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?