काठमाडौं, मंगलबार। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने भएको छ। पार्टीका नेताहरू केहीबेरमा आयोग जाँदैछन्। सरकारसँगको सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेकपाको यो कदमलाई महत्वपूर्ण मानिएको छ।
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने
काठमाडौँ - 🕗२०८२ कार्तिक ११ गते मंगलबार, काठमाडौं।





