आफ्नै छोराको छुरा प्रहारबाट सुनसरीमा एक व्यक्तिको ज्यान गएको छ। देवानगञ्ज गाउँपालिका–३ का ४० वर्षीय मोहम्मद रियाज अन्सारीले जग्गासम्बन्धी विवादमा आफ्नै ६० वर्षीय बुबा...
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। उपमहानगरको वडा नं. २ स्थित जानकी टोलबाट शनिबार दिउँसो उनीहरूलाई नगद र...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। सोमबार...
इनरुवा (सुनसरी), सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना...
नुवाकोटको विदुर नगरपालिकाबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। विदुर नगरपालिका-१०, सिमुटारमा शुक्रबार दिउँसो गरिएको सुरक्षा जाँचका क्रममा स्कुटरमा सवार दुई जना...
टक्सार (भोजपुर), शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का...
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–१४ बाँडेगाउँमा बसोबास गर्दै आएका चितवन भरतपुर...
बारामा एक दर्दनाक घटना भएको छ, जहाँ घरायसी विवादले उग्र रूप लिँदा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। कलैया उपमहानगरपालिका-१० मटिअर्वामा बुधबार दिउँसो भएको...
प्रहरीले काठमाडौं उपत्यकामा अवैध कल सेन्टर र अनलाइन डेटिङमार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुर र काठमाडौंबाट...
सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले भारतको महाराष्ट्र, थाने बस्ने ५६...