धराने मेयर हर्क साम्पाङ्ग, कीर्तिपुरमा भोट माग्दै

पढ्नै पर्ने

मङ्सिर १०, २०८१, सोमबार   
बिनोद पौडेल, काठमाण्डौ
।

स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनि बिजयी भएका मेयर हर्क साम्पाङ आफूजस्तै स्वतन्त्र उम्मेदवारलाई बिजयी गराउन प्रचार प्रसारका रुपमा यति बेला काठमाडौं आएका छन् । किर्तिपुर नगरपालिकाका स्वतन्त्र उम्मेदवार दिएका सफाई अभियन्तासमेत रहेका राजमान मानवलाई सहयोग गर्न काठमाडौं आएका हुन्। चुनावी सभालाई सम्बोदन गर्दै सफाइ अभियन्ता मानवलाई किर्तिपुर बासीले भोट दिएर साथ दिने साम्पाङको अपेक्षा रहेको बताए। भने उता स्वतन्त्र उम्मेदवार मानवले साम्पाङको उपस्थितिले आफ्नो चुनावी अभियानलाई धेरै फाइदा गर्ने समेत बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?