छुटेकी अरु खबरहरू ?

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

२०८१ चैत्र २९ गते शुक्रबार, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणको रिट दर्ता...

साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी, रवि लामिछानेले उच्च अदालतमा गराए निबेदन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्व गृहमन्त्री रहेका रवि लामिछाने जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च...

रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न न्यायाधीश प्रल्हादकुमार योगीले...

रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले शर्त सहित परिवारको जिम्मा लगायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि अदालत उपस्थित हुने शर्तमा परिवार र कानुन...

रवि लामिछाने भैरहवा पुगे, भोलि अदालत हाजिर हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने आज हवाई मार्गबाट भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन...

६० लाख धरौटीमा छुटे रबि लामिछाने

काठमाडौं जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी...

६५ लाख बैंक जमानत बुझाएर रिहा भए रबि लामिछाने

काठमाण्डौ राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति एंव गृहमन्त्री समेत रहेका रवि लामिछानेले झन्दै ३ महिना (८४ दिन) पछि कास्की प्रहरीको हिरासतबाट छुटकारा पाएका छन्...

रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

काठमाण्डौ पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एंव गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले...

रवि लामिछानेले बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था गर्न न्यायाधिस समक्ष आग्रह गरे

काठमाण्डौ पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको क्रममा आरोपी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रवि लामिछानेको बयान सुरु

पौष ११ , २०८१,काठमाण्डौ। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ। आज लिला पछाईसँगको बयान सकिएपछि...