रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

२०८१ पौष २५ गते बिहिबार।

पढ्नै पर्ने

काठमाण्डौ 

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एंव गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएकाे छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?