नयाँबानेश्वरमा शिक्षकहरूको प्रदर्शनको झलक

पढ्नै पर्ने

काठमाडौं केन्द्रित शिक्षकहरूको प्रदर्शन आज पनि जारी नै रह्यो । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बबरमहल हुँदै शिक्षकहरू नयाँबानेश्वरतर्फ लागेका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन् । यसअघि धर्ना र अनशनलगायत आन्दोलनका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् । माग पुरा नभएसम्म काठमाण्डौ नछोड्ने उनीहरुको अडान रहेको छ।
हेर्नुस प्रदर्शनको तस्बिरहरु :


तस्बिरहरु : बिनोद पौडेल

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?