रवि लामिछानेले बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था गर्न न्यायाधिस समक्ष आग्रह गरे

२०८१ पौष २५ गते बिहिबार।

पढ्नै पर्ने

काठमाण्डौ 

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको क्रममा आरोपी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एंव गृहमन्त्री समेत रहेका रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । त्यसैले उनले बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था गर्न न्यायाधिस समक्ष आग्रह गरेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?