आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गरिने भएको छ। मन्त्रिपरिषद्को मंसिर ८ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सेना परिचालन गर्न स्वीकृति दिएका हुन्।
निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौँ - 🕗२०८२ मङ्सिर ११ गते बिहिबार, काठमाडौं।





