काठमाडौंको भृकुटीमण्डपमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। अध्यक्ष केपी ओलीले महाधिवेशनको बन्दसत्र रोकेर बोलाएको यो बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाउने प्रस्ताव पेश हुँदैछ। ओलीले १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेका छन्। यो १०औँ महाधिवेशनबाट निर्वाचित कमिटीको अन्तिम बैठक हो।
बन्दसत्र रोकेर एमाले केन्द्रीय कमिटी बैठक, पदाधिकारी थप्ने ओलीको प्रस्ताव
काठमाडौँ - 🕗२०८२ मङ्सिर २८ गते आइतबार, काठमाडौं।





