जाजरकोटमा जीप दुर्घटना, ५ जनाको मृत्यु

पढ्नै पर्ने

मंसिर २७, २०८१ बिहिबार  
काठमाडौ ।

जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बुधबार राति नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा तर्फ जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडक अन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो । डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको हो। दुर्घटनामा २ जना घाइते भएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?