हास्य कलाकार जितु नेपाललाई मातृशोक

पढ्नै पर्ने

हास्य व्यंग्य क्षेत्रका अब्बल कलाकार जितु नेपाललाई मातृशोक परेको छ।

कलाकार तथा निर्देशक दिपा श्री निरौलाले आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै, जितु नेपालको आमा योगमाया नेपाल निधनको जानकारी दिएकि हुन्।

स्ट्याटसमा उनले जितु नेपालको आमासहितको सामुहिक तस्बिर समेत सार्वजनिक गरेकी छिन।

आजै १२ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने समेत जानकारी दिएकि छिन।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?