काठमाडौंमा भूकम्पको धक्का महसुस

२०८१ पौष १८ गते बिहिबार।

पढ्नै पर्ने

काठमाण्डौ

काठमाडौंमा आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ । बिहिबार दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का काठमाडाैंमा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?