काभ्रेको तेमालमा बस दुर्घटना १ जनाको मृत्यु अर्का १ जना घाइते

पढ्नै पर्ने

काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउपालिका ३ कुडवाल खोलामा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा तेमाल गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय रामसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

दुर्घटनामा घाईते भएका बसका चालक मकवानपुरक ५० वर्षीय कृष्ण ब्लोनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।


प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार ना ४ ख ८८१७ नम्बरको उक्त बस धादिङबाट विवाहको जन्ती पुर्‍याएर फर्कदै गर्दा बस ट्रनिङमा ब्याक गर्ने क्रममा आज बिहान दुर्घटना भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरी बताएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?