प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, सिंहदरबारमा ४ बजे बस्ने

पढ्नै पर्ने

प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४:०० बजे बस्न लागेको हो ।
नियमित तालिका अनुसार बस्न लागेको यस बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल र निर्णय हुने सचिवालयले जनाएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सुशासन तथा सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा पनि छलफल हुन सक्ने सम्भावना छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?