प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो छ दिने चीन भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्नुभएको छ। बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई भव्य समारोहका साथ बिदाइ गरिएको थियो।
प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
काठमाडौँ - 🕗२०८२ भदौ १८ गते बुधबार, काठमाडौं।





