रबि लामिछानेको मानव अधिकार सुनिस्चित गरियोस भन्दै मानव अधिकारमा रास्वपाको निबेदन

पढ्नै पर्ने

मङ्सिर २३, २०८१, आइतबार 
काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई प्रहरी हिरासत चितवनबाट पोखरा लाने क्रममा मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । लामिछाने विरुद्ध भएका मानव अधिकार हनन् भएका घटनाहरु बारेमा सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग रास्वपाले गरेको छ । निवेदनमा ३ वटा बुदालाई मुख्य बुदाका रुपमा प्रस्तुत गरिएको छ। पहिलो बुदा अन्तर्गत मिडिया ट्राइल तथा गोप्य दस्ताबेज सार्बजनिकिकरण, दोस्रो अमानबिय ढंगले स्थान्तरण र तेस्रो निजि सामानको कब्जा गरेको निवेदनमा उल्लेख गरेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?