रबि लामिछानेमाथि सरकारको अमानविय व्यवहार: प्रचण्ड

पढ्नै पर्ने

मङ्सिर २४, २०८१, सोमबार  
काठमाण्डौ ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको निन्दा गरेका छन्। आज सामाजिक संजाल मार्फत एक स्ट्याट्स लेख्दै सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेलाई यो सरकारले, अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतले निर्वाचित भएको जनप्रतिनिधिलाई गरिरहेको निरंकुस, अलोकतान्त्रिक, अमानविय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गरेका हुन्। त्यस प्रकारको व्यवहार रोक्न समेत गम्भीर आग्रह गरेका छन्। रबि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको बिषयको यतिबेला सर्बत्र बिरोध हुदै आएको छ।

हेर्नुस स्ट्याट्स:

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?