रवि लामिछानेको अभियोग संशोधन प्रक्रिया रोकियो

पढ्नै पर्ने

रुपन्देही जिल्ला अदालतले रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोग संशोधन गर्ने निवेदनलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको छ। महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेकाले अन्तिम फैसला नआउन्जेल यो प्रक्रिया अघि नबढ्ने भएको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?