रामेछापमा सुमो दुर्घटना ५ जनाको मृत्यु

पढ्नै पर्ने





काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो रामेछाप गोकुलगंगाको नमाडी जाने बाटोमा दुर्घटना हुँदा दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत सहित अन्य ५ जनाको घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?